
'I want to be the bridge between communities and the government': Victorian local elections 2024 - 'गभर्मेन्ट लेभलमा हाम्रो कनेक्सन कसरी बढ्दो रहेछ भन्ने हामीलाई थाहा छैन': भिक्टोरियाको स्थानीय निर्वाचन
10/24/24 • 11 min
Previous Episode

SBS Nepali Australian weather update: Friday, 25 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २५ अक्टोबर २०२४
Australian weather update in Nepali for Friday, 25 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Next Episode

'Give us winning seats if you can': Nepali community's participation in Australian local elections - 'दिन सक्नुहुन्छ भने विनिङ सिट दिनुस्': अस्ट्रेलियाको स्थानीय निर्वाचनमा नेपाली समुदायको सहभागिता
As the Victorian local elections approach wrap up, some Nepali-speaking candidates who contested in the NSW local elections in September share their perspectives on the Nepali community's engagement in Australian politics. Listen to their conversation with SBS Nepali. - अस्ट्रेलियाको स्थानीय तहका निर्वाचनमा नेपाली समुदायका सदस्यहरूले दिएको उम्मेदवारीले नेपाली भाषीहरू पनि देशको राजनीतिमा सक्रिय हुन थालेको देखाउने केही उम्मेदवारहरू बताउँछन्। गत सेप्टेम्बरमा सम्पन्न भएको न्यु साउथ वेल्सको स्थानीय चुनाव लडेका मध्ये केहीले भने यसरी चुनावमा उठिरहँदा नामको लागि मात्र उम्मेदवार बनाउने भन्दा पनि जित्ने सम्भावना भएका सिटमा पनि आफ्नो दाबेदारी दिन सक्नु पर्ने बताएका छन्। यस लगायत भिक्टोरियामा जारी चुनावमा उठेका उम्मेदवारहरूलाई केही सुझाव सहित तिनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
If you like this episode you’ll love
Episode Comments
Generate a badge
Get a badge for your website that links back to this episode
<a href="https://goodpods.com/podcasts/sbs-nepali-%e0%a4%8f%e0%a4%b8%e0%a4%ac%e0%a4%8f%e0%a4%b8-%e0%a4%a8%e0%a4%aa%e0%a4%b2-%e0%a4%aa%e0%a4%a1%e0%a4%95%e0%a4%b8%e0%a4%9f-432055/i-want-to-be-the-bridge-between-communities-and-the-government-victori-77038281"> <img src="https://storage.googleapis.com/goodpods-images-bucket/badges/generic-badge-1.svg" alt="listen to 'i want to be the bridge between communities and the government': victorian local elections 2024 - 'गभर्मेन्ट लेभलमा हाम्रो कनेक्सन कसरी बढ्दो रहेछ भन्ने हामीलाई थाहा छैन': भिक्टोरियाको स्थानीय निर्वाचन on goodpods" style="width: 225px" /> </a>
Copy