Log in

goodpods headphones icon

To access all our features

Open the Goodpods app
Close icon
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट - 'I remember playing Deusi-Bhailo in Nepal and collecting money during Tihar!' - 'नेपालमा देउसी भैलो खेलेर पैसा गनेको याद आउँछ!'
plus icon
bookmark

'I remember playing Deusi-Bhailo in Nepal and collecting money during Tihar!' - 'नेपालमा देउसी भैलो खेलेर पैसा गनेको याद आउँछ!'

10/30/24 • 9 min

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali spoke to Nepali community members in Melbourne about their best day and memories of the five-day festival of Tihar. - तपाईँलाई तिहारको कुन दिन सबैभन्दा धेरै मन पर्छ? मेलबर्नको नेपालीका समुदायका सदस्यहरूले यो प्रश्नका साथसाथै तिहारका आफ्ना केही अविस्मरणीय यादहरू बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
plus icon
bookmark
SBS Nepali spoke to Nepali community members in Melbourne about their best day and memories of the five-day festival of Tihar. - तपाईँलाई तिहारको कुन दिन सबैभन्दा धेरै मन पर्छ? मेलबर्नको नेपालीका समुदायका सदस्यहरूले यो प्रश्नका साथसाथै तिहारका आफ्ना केही अविस्मरणीय यादहरू बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Previous Episode

undefined - 'They say I make the best Sel Roti in Werribee!': Cooking Tihar delicacies in Australia - 'अस्ट्रेलियामा पहिलो पटक सेल पकाउँदा मालपुवा जस्तै भएको थियो!'

'They say I make the best Sel Roti in Werribee!': Cooking Tihar delicacies in Australia - 'अस्ट्रेलियामा पहिलो पटक सेल पकाउँदा मालपुवा जस्तै भएको थियो!'

'Sel Roti' is among the popular delicacies prepared during the Tihar festival. Nepali community members in Melbourne spoke to SBS Nepali about their experience making Sel Roti for the first time in Australia. - तिहार भन्ने बित्तिकै सेल रोटीको कुरा त आइहाल्छ। मेलबर्नका केही नेपाली भाषीहरूले अस्ट्रेलियामा पहिलो पटक सेल रोटी पकाउँदाको अनुभवबारे एसबीएस नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Next Episode

undefined - 'They are like my own grandparents': Aged Care Center in Sydney immersed in Tihar festivities - 'आफ्नै हजुरआमा-हजुरबुबा जस्तो लाग्छ ': अस्ट्रेलियाको एज्ड केयर सेन्टरमा मनाइयो तिहार

'They are like my own grandparents': Aged Care Center in Sydney immersed in Tihar festivities - 'आफ्नै हजुरआमा-हजुरबुबा जस्तो लाग्छ ': अस्ट्रेलियाको एज्ड केयर सेन्टरमा मनाइयो तिहार

Sydney's Southern Cross Aged Care Centre recently organised a Tihar program to celebrate the Festival of Lights with the staff and residents. Nepali-speaking staff at the aged care centre spoke to SBS Nepali about their experience celebrating Tihar away from home and with residents. - सिड्नीको सदर्न क्रस एज्ड केयर सेन्टरमा गत शुक्रवार, २५ अक्टोबरको दिन तिहार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली भाषी कर्मचारीहरूले रेजिडेन्टहरूको लागि आ-आफ्नो सांस्कृतिक पोसाक लगाएर नेपाली गीतमा नृत्य प्रदर्शन पनि गरेका थिए। नेपालबाट टाढा भए पनि कार्यस्थल मै यसरी तिहार मनाउन पाउँदा यी कर्मचारीहरूको अनुभव र रेजिडेन्टहरूको प्रतिक्रियाबारे एसबीएस नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Episode Comments

Generate a badge

Get a badge for your website that links back to this episode

Select type & size
Open dropdown icon
share badge image

<a href="https://goodpods.com/podcasts/sbs-nepali-%e0%a4%8f%e0%a4%b8%e0%a4%ac%e0%a4%8f%e0%a4%b8-%e0%a4%a8%e0%a4%aa%e0%a4%b2-%e0%a4%aa%e0%a4%a1%e0%a4%95%e0%a4%b8%e0%a4%9f-432055/i-remember-playing-deusi-bhailo-in-nepal-and-collecting-money-during-t-77326825"> <img src="https://storage.googleapis.com/goodpods-images-bucket/badges/generic-badge-1.svg" alt="listen to 'i remember playing deusi-bhailo in nepal and collecting money during tihar!' - 'नेपालमा देउसी भैलो खेलेर पैसा गनेको याद आउँछ!' on goodpods" style="width: 225px" /> </a>

Copy