Log in

goodpods headphones icon

To access all our features

Open the Goodpods app
Close icon
PODS by PEI - Rebroadcast: वृषेशचन्द्र लालको विचारमा, “नागरिकता विधेयकमा अनुचित अलमल”

Rebroadcast: वृषेशचन्द्र लालको विचारमा, “नागरिकता विधेयकमा अनुचित अलमल”

PODS by PEI

09/19/24 • 55 min

plus icon
bookmark
Share icon

Ep#111 नेपालको संविधान जारी भएको नौ वर्ष पूरा भएको उपलक्ष्यमा पोड्स बाई पि.ई.आई.को आजको भागमा पी. ई. आई.का अविनाश कर्ण र तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालबीच चैत्र २०, २०७९ मा कान्तिपुरमा प्रकाशित उहाँको लेख “नागरिकता विधेयकमा अनुचित अलमल” को सेरोफेरोमा रहेको संवाद पुन: प्रसारण गर्दै छौ| यस लेखमा अध्यक्ष लालले संविधानका शर्त पूरा गरी पारित भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ लाई कानुन बनिसकेको घोषणा गर्नुपर्ने र लोकतन्त्रवादी भनाउने राजनीतिक दलहरू, र समुहहरुले वर्षौंदेखि नागरिकतालाई राजनीतिक मुद्दाका रूपमा प्रयोग गर्दै सत्ता समीकरण बनाउने र नेतृत्वमा बसिरहन बिनाआधारको सिटबन्धन मात्र तिनका निमित्त पहिलो चासोको विषय रहेको भन्ने विचार र नागरिकता संग सम्बन्धित अन्तरवस्तुमा रहेर कुराकानी गरिएको छ| If you liked the episode, hear more from us through our free newsletter services, PEI Substack: Of Policies and Politics ( https://policyentre.substack.com/welcome ), and click here ( https://patreon.com/podsbypei ) to support us on Patreon!!

09/19/24 • 55 min

profile image

1 Listener

plus icon
bookmark
Share icon

Generate a badge

Get a badge for your website that links back to this episode

Select type & size
Open dropdown icon
share badge image

<a href="https://goodpods.com/podcasts/pods-by-pei-265040/rebroadcast-%e0%a4%b5%e0%a4%b7%e0%a4%b6%e0%a4%9a%e0%a4%a8%e0%a4%a6%e0%a4%b0-%e0%a4%b2%e0%a4%b2%e0%a4%95-%e0%a4%b5%e0%a4%9a%e0%a4%b0%e0%a4%ae-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%95%e0%a4%a4-%e0%a4%b5%e0%a4%a7%e0%a4%af%e0%a4%95%e0%a4%ae-%e0%a4%85%e0%a4%a8%e0%a4%9a%e0%a4%a4-%e0%a4%85%e0%a4%b2%e0%a4%ae%e0%a4%b2-74204225"> <img src="https://storage.googleapis.com/goodpods-images-bucket/badges/generic-badge-1.svg" alt="listen to rebroadcast: वृषेशचन्द्र लालको विचारमा, “नागरिकता विधेयकमा अनुचित अलमल” on goodpods" style="width: 225px" /> </a>

Copy