
'Give us winning seats if you can': Nepali community's participation in Australian local elections - 'दिन सक्नुहुन्छ भने विनिङ सिट दिनुस्': अस्ट्रेलियाको स्थानीय निर्वाचनमा नेपाली समुदायको सहभागिता
10/24/24 • 10 min
Previous Episode

'I want to be the bridge between communities and the government': Victorian local elections 2024 - 'गभर्मेन्ट लेभलमा हाम्रो कनेक्सन कसरी बढ्दो रहेछ भन्ने हामीलाई थाहा छैन': भिक्टोरियाको स्थानीय निर्वाचन
Among the Nepali-speaking candidates contesting the local council elections in Victoria this October, Ananta Raj Poudel is running for the councillor position from Mount Ridley Ward under Hume City Council. Running as independent candidates, Poudel and other candidates from the same area, Raj Mann and Marcus Harrington, spoke to SBS Nepali about their key election promises. - अक्टोबरमा जारी हुने भिक्टोरियाको स्थानीय तहको निर्वाचनमा उठेका नेपाली भाषी उम्मेदवारहरू मध्ये, राज्यको उत्तर पश्चिममा पर्ने ह्युम सिटी काउन्सिल अन्तर्गत माउन्ट रिड्ली वार्डबाट अनन्तराज पौडेल काउन्सिलर पदका लागि प्रतिस्पर्धा गर्दै छन्। स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका पौडेल र सोही क्षेत्रका अन्य उम्मेदवारहरू, राज मान र मार्कस ह्यारिङ्टनले आफ्ना प्रमुख चुनावी वाचाहरूको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Next Episode

'Our parents always go to work': Second generation Nepali kids in Australia - अस्ट्रेलियाका नेपाली बालबालिका भन्छन्: 'बाबा-ममी सधैँ काममा मात्रै'
Children and parents from the Nepali community visited SBS Melbourne studio on Wednesday, 2 October where we talked about their experience with Nepali culture. In an interview with SBS Nepali children said that they feel in-between of two cultures whereas parents said they need to teach the culture and language of Nepal. - अस्ट्रेलियामा हुर्किरहेका नेपाली समुदायका बालबालिका र अभिभावकहरू बुधवार, २ अक्टोबरमा एसबीएएसको मेलबर्न स्टुडियोमा आएका थिए। र एसबीएस स्टुडियोमा गरिएको कुराकानीमा बालबालिकाहरूले अस्ट्रेलिया र नेपाल दुईवटै संस्कृतिको बीचमा उनीहरूको अनुभव र अभिभावकहरूले आफ्नो छोराछोरीलाई नेपाली भाषा र संस्कृति सिकाउँदै लगिएको बताएका छन्।
If you like this episode you’ll love
Episode Comments
Generate a badge
Get a badge for your website that links back to this episode
<a href="https://goodpods.com/podcasts/sbs-nepali-%e0%a4%8f%e0%a4%b8%e0%a4%ac%e0%a4%8f%e0%a4%b8-%e0%a4%a8%e0%a4%aa%e0%a4%b2-%e0%a4%aa%e0%a4%a1%e0%a4%95%e0%a4%b8%e0%a4%9f-432055/give-us-winning-seats-if-you-can-nepali-communitys-participation-in-au-77038280"> <img src="https://storage.googleapis.com/goodpods-images-bucket/badges/generic-badge-1.svg" alt="listen to 'give us winning seats if you can': nepali community's participation in australian local elections - 'दिन सक्नुहुन्छ भने विनिङ सिट दिनुस्': अस्ट्रेलियाको स्थानीय निर्वाचनमा नेपाली समुदायको सहभागिता on goodpods" style="width: 225px" /> </a>
Copy