CIN NEWS
CIN NEWS
All episodes
Best episodes
Top 10 CIN NEWS Episodes
Best episodes ranked by Goodpods Users most listened

09/21/20 • 2 min
सोलुखुम्बुमा किबी खेतीको सम्भावना राम्रो भएकाले यसतर्फ किसानको आर्कषण बढेको छ । किबी फलको बजार पनि राम्रो छ । तर अहिले फल झर्ने समस्याले बजारै पु¥याउन नपाउने हो कि भन्ने चिन्ता किसानलाई छ ।

09/21/20 • 2 min
देख्नमा अरुभन्दा राम्रो नभएपनि बाजुराको स्याउ स्वादिलो छ । त्यसैले बाजुराको स्याउको माग बजारमा राम्रो छ । कैलालीका पवन विष्ट बाजुराको स्याउ खानका लागि रसिलो र मिठो बताउनुहुन्छ ।

09/20/20 • 2 min
पौडेलले अगाडी थप्नुभयो, ‘अहिले चारवटा टनेलमा टमाटर फाइराखेको छु, एउटामा मिटर बोडी, तीनवटा टनेलबाटचाहिँ मैले नियमित टमाटरहरू टिपिराखेको छु भने एउटामाचाहिँ काक्रालाई फालेर भर्खर नयाँ टमाटर लगाएको छु । पोल्ट्री पनि छ मसँग अहिले, ८०० कुखुरा छ । प्लस यो टनेल गर्दा अहिले मैले वार्षिक ६ लाख आम्दानी गरिराखेको छु ।’

09/19/20 • 2 min
अरू समस्या आउँदा पनि बिचलित नभइ काम गरिरहेको बताउनुहुन्छ, अर्का किसान धनीराम पौडेल । रेशम उत्पादन राम्रो भए एक बिगाह जमिनबाट बर्षमा ४ लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।

09/19/20 • 3 min
मौलिक हकले छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्था गरेको छ । संवैधानिक र कानुनी व्यवस्था भएपनि जातका आधारमा गरिने भेदभाव र विभेद अझै पनि हट्न सकेको छैन ।

09/18/20 • 3 min
तर प्रदेश नम्बर ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी परिवार नियोजनाका साधन अभावको विषयलाई अस्वीकार गर्नुहुन्छ । गिरीले भन्नुभयो, ‘गर्भपतनलाई मिनिमाइज, सकेमा शुन्यमा झार्नुपर्छ । सचेत नागरिकको रुपमा, युवायुवतिलाई पनि जानकारी गराउने, सम्बन्ध राख्नुपरेको खण्डमा सुरक्षित रुपमा परिवार नियोजनको साधन प्रयोग गर्ने, जो सर्वसुलभ रुपमा सबै ठाउँमा छ ।’

09/17/20 • 3 min
स्थानीयले कुनै समस्या देखिए गाउँमै खटिने प्राविधिकको सल्लाह पाउँछन् । कार्यक्रमले किसानलाई उन्नत बालीतर्फ आकर्षित गराएको बताउनुहुन्छ, अर्का किसान शंकर रिजाल ।

09/17/20 • 2 min
व्यापारीले मन्त्रीलाई चिनेनन् । हरेक पसलमा मूल्य फरक पाउनुभयो । एक ठाउँमा एकसय १० र अर्को एक ठाउँमा एकसय २० तिर्नुभयो । कालीमाटीमा त व्यापारीले मन्त्रीलाई किलोको एकसय ५० रुपैयाँ भने ।

09/17/20 • 2 min
मासिक एकलाख ५० हजार भाडा तिर्दै आएकोमा हाल भाडा समेत तिर्न नसक्ने अवस्था रहेको पोख्रेलको भनाइ छ । पोख्रेलले भन्नुभयो, ‘भाडा पनि साह्रै महङ्गो छ, व्यापार छैन । सरकारले केही राहत दिएर गरिदिन सके हो । अब जहिलेसम्म सक्छौं हेरौं, नसके साहुलाई बुझाउने हो, हिँड्ने हो ।’

बङ्गुर पालेरै लाखौं आम्दानी
CIN NEWS
09/22/20 • 1 min
बुढाथोकीले भन्नुभयो, ‘आनन्द भएको छ । क्षेत्रीको छोराले किन यो काम सुरु ग¥यो भन्ने प्रश्नहरू पनि आए । तर म काम गर्छु भन्ने भयो भने जातभात, लिङ्ग भेद केहीले पनि रोक्दैन रहेछ ।’
Show more

Show more
FAQ
How many episodes does CIN NEWS have?
CIN NEWS currently has 1322 episodes available.
What topics does CIN NEWS cover?
The podcast is about News and Podcasts.
What is the most popular episode on CIN NEWS?
The episode title 'किबी फल झर्न थालेपछि सोलुखुम्बुका किसान चिन्तित' is the most popular.
What is the average episode length on CIN NEWS?
The average episode length on CIN NEWS is 22 minutes.
How often are episodes of CIN NEWS released?
Episodes of CIN NEWS are typically released every 10 hours.
When was the first episode of CIN NEWS?
The first episode of CIN NEWS was released on Feb 11, 2019.
Show more FAQ

Show more FAQ
Comments
0.0
out of 5
Rating
Review or comment on this podcast...
Post
External Reviews
Imported reviews from Apple Podcasts.
Generate a badge
Get a badge for your website that links back to this
Copy